Wednesday, June 10, 2009

अनुभूतिका छालहरू

कवि कृष्ण प्रसाइर्ंले नेपालीका आँखामा टल्किएको झलमल्ल सगरमाथालाई शब्दचित्रमा उनेका छन् । आँखामा सजाएका छन् । आफ्ना अनुभूतिजन्य भावलाई उनले आफ्ना शब्दमा व्यक्त गरेका छन् । कथालेखनबाट कविता हुँदै यात्रा-साहित्यमा आएका कृष्ण प्रसाईंले प्रस्तुत नियात्रामा कोरिया, जापान, मलेसिया, चीन, हङकङलगायतका भूमिहरूलाई आफ्ना किताबमा लेखेका छन् । प्रसाईं किताबमार्फत् आफ्ना पाठकलाई पनि भ्रमण गराउन सफल छन् ।

No comments:

Post a Comment

You really want make money ?

What you like to Meet ?

What internet doing in modern age ?

What is money game or…..?

www.searchA2Zworld.blogspot.com

If you have the time and energy , just see the below link ↓


Nepali Comedy Show On TV