Sunday, July 19, 2009

भक्ति थापा


नेपाल अंग्रेज युद्धको बखत नेपालका बरिष्ठ सैनिक थिए । उनले झण्डै 80 बर्षको उमेरमा नेपाल अंग्रेज युद्धमा देउथलको लडाइको नेतृत्व गरेका थिए । उक्त युद्धमा अंग्रेज हमलामा परि उनको मृत्यु भएको थियो । उनको सहासको कदर कर्दै अंग्रेजले उनको लासलाई पूर्ण सैनिक सम्मानका साथ फर्काएको थियो । अंग्रेजहरूले उनको सम्मानमा एक स्मारक पनि बनाए जुन हाल भारतको उत्तरखण्ड प्रदेशमा अवस्थित छ । उनलाई नेपालको राष्ट्रिय विभूति मानिन्छ ।
जंगबहादुर राणा नेपालका प्रधानमन्त्री तथा प्रथम श्री ३ महाराज थिए। कोतपर्वको नरसंहार पश्चात शक्तिशाली भएका जङ्गबहादुर राणा भण्डारखाल पर्व पश्चात राजसंस्था भन्दा शक्तिशाली भए। यिनको पालमा अंग्रजसंग को लडाँइमा गुमेको मध्य यिनले अंग्रेजलाइ खुसी पारी राप्तीदेखी माहाकाली सम्मको तराई हालको बाँके, बर्दीया,कैलाली तथा कंचनपुर पुन नेपालमा फर्काइएको थियो
सतलज या सतलुज नदी नेपाल अंग्रेज युद्ध हुनु अगाडी सम्म पश्चिमी नेपालको सिमाना जस्तै थियो । यो नदी देखी माहाकाली नदी सम्मका सम्पुर्ण पहाड़ी तथा तराई भू-भाग नेपाल सरकार ले सुगौली सन्धी मार्फत ब्रिटिश ईस्ट इण्डिया कम्पनि सरकार लाइ स्वामित्व हस्तान्तरण गर्नु पर्यो ।
"

No comments:

Post a Comment

You really want make money ?

What you like to Meet ?

What internet doing in modern age ?

What is money game or…..?

www.searchA2Zworld.blogspot.com

If you have the time and energy , just see the below link ↓


Nepali Comedy Show On TV