Sunday, January 5, 2014
मंगल ग्रहमा जान छानिए नेपाली
२०७० पुष २२ गते ९:२६ मा प्रकाशित २२ पुस, काठमाडौं । मंगल ग्रहमा जान छनोट भएका व्यक्तिहरुमध्ये एक नेपाली पनि छानिएका छन् । मंगलग्रहमा मानव बस्ती बसाउने योजना बनाएको नेदरल्याण्डस्थित ‘मार्स वान’ संस्थाले छानेका १ हजार ५८ जना मध्ये एकमा नेपाली पनि परेका हुन् । मार्स वानले तोकेको मापदण्ड पुरा गर्दै पाल्पाको रामपुरका समीर न्यौपाने मंगलग्रह जानेको सूचीमा दर्ता भएका छन् । उक्त संस्थाले अझै विभिन्न चरणको परीक्षण भने गर्न बाकी रहेको छ । प्रत्येक २/२ वर्षमा ४ जनालाई मंगलग्रहमा पठाउने योजना बनाएको मार्स वानले सन् २०२४ मा पहिलोपट ४ जनालाई पठाउने तयारी गरेको छ । उनीहरुलाई त्यहाँ पठाउनुअघि विभिन्न चरणको परीक्षण गर्ने र उनीहरुले मंगलग्रहमा गएर विभिन्न बैज्ञानिक परीक्षण गर्ने छन् । ग्रहमा महिला र पुरुष बराबरीको संख्यामा पठाउने तयारी मार्स वानको छ । विज्ञान विषय लिएर प्लस टु पढिरहेको समीर आफू मंगलग्रह जानेमा विश्वस्त रहेका छन् । पहिले उनले आफ्नो व्यक्तिगत विवरणसहित ग्रहमा जानुका कारणसहितको ३ मिनेटको भिडियो र तीनवटा प्रश्नको जवाफ पठाएका थिए । अब दोस्रो चरणमा छनौट भएकाहरुको शारीरिक र मानसिक परीक्षण गरिने न्यौपानेले बताए । अब क्षेत्रीय स्तरमा परीक्षा हुने र उक्त परीक्षा भारत वा चीनमा हुनेछ । मंगल ग्रहमा जान विश्वभरबाट २ लाख भन्दा बढीले आवेदन दिएका थिए । उक्त ग्रहमा पुग्न अहिलेको रकेटको गतिले ६ देखि ८ महिनासम्म लाग्नेछ ।
गैरआवासीय नेपालीले दोहोरो नागरिकता पाउँदैनन्ः भीम रावल
२२ पुस, लण्डन । नेकपा एमालेका नेता भीम रावलले गैरआवासीय नेपालीले दोहोरो नागरिकता नपाउने सहमति भएको खुलासा गरेका छन् । रावलले नेपालका मुख्य राजनीतिक दलहरुबीच नै गैरआवासीय नेपालीहरुलाई दोहोरो नागरिकता नदिने सहमति भइसकेको बताएका हुन् । प्रवासी नेपाली मन्च बेलायतको तेस्रो राष्ट्रिय अधिबेसनलाई आइतबार लण्डनमा सम्बोधन गर्दै रावलले दोहोरो नागरिकताको माग हुबहु पुरा नभएपनि गैरआवासीय नेपालीहरुले उठाएका अन्य मागहरुको भने सम्बोधन गरिने बताए । उनले विदेशमा बस्ने सबै नेपालीहरुलाई स्वतन्त्र रुपमा नेपालको भ्रमण गर्न पाउने, नेपालमा लगानी र सम्पति आर्जन गर्न पाउने लगायतका अधिकार प्रदान गरी विशेष परिचयपत्रको व्यवस्था गर्न समेत पहिलो संविधानसभामा सहमति भइसकेको जानकारी दिए । तर गैरआवासीय नेपालीहरुले विगत लामो समयदेखि महत्वका साथ उठाउंदै आएको दोहोरो नागरिकता भने नदिने नै सहमति भएको रावलले स्पष्ट पारे । नेपालका राजनीतिक दल र तीनका नेताहरुले विदेशमा आएर दोहोरो नागरिकताको पक्षमा भाषण गरेर सबैलाई भ्रम छर्ने काम गरेपनि नेपालमा गएर त्यसको विपक्षमा सहमति गर्ने गरेको उनले दाबी गरे । दल र नेताहरुको यस्तै दोहोरो चरित्रका कारण नै देश आज यो संक्रमणमै अल्झिहेको उनको भनाइ थियो । दोहोरो नागरिकताको व्यवस्था गर्नुभन्दा पहिला यसले निम्त्याउन सक्ने समस्याहरुको पहिचान गरी सम्बोधन हुनुपर्नेमा उनले जोड दिए । दोस्रो संविधानसभाको चुनावमा सबै दललाई मिलेर अघि बढ्ने म्यान्डेट आएकोले राष्ट्रिय एकता, अखण्डता र स्वाधिनताका पक्षमा सबै दल एक हुनुको विकल्प नरहेको रावलले बताए । सविंधानसभाबाट एक वर्षभित्रमै नया संविधान जारी गर्न आवश्यक छ भन्दै उनले त्यसका लागि प्रतिबद्धता पनि व्यक्त गरे । पहिलो ६ महिनामा दलहरुबीच सहमतिका लागि प्रयास गरिने र सहमति नबने जनमत संग्रह गरेरै भएपनि एक वर्षभित्रमै सविंधान बनाउनुपर्ने उनले बताए ।
Saturday, June 25, 2011
Dahal, Nepal and Paudel agree to expedite peace process
Top leaders of the three largest political parties in the Constituent Assembly – Unified CPN (Maoist), Nepali Congress (NC) and UML – met Sunday morning to discuss issues related to the peace process including finalising the modality of integration and determining the number of combatants to be integrated.
Maoist chairman Pushpa Kamal Dahal, NC vice president Ram Chandra Paudel and UML senior leader Madhav Kumar Nepal met at Paudel’s residence in Boharatar this morning to find ways to expedite the stalled peace process.
At the meeting, the three leaders agreed to expedite the peace process by preparing a clear outline for army integration including the modality and number of combatants to be integrated.
A meeting of the three largest political parties in Baluwatar few days ago had formed a three-member taskforce including Dahal, Nepal and Paudel to finalise the army integration model and the number of combatants to be integrated.
This is the first time the three leaders have met since the formation of the taskforce. nepalnews.com
Maoist chairman Pushpa Kamal Dahal, NC vice president Ram Chandra Paudel and UML senior leader Madhav Kumar Nepal met at Paudel’s residence in Boharatar this morning to find ways to expedite the stalled peace process.
At the meeting, the three leaders agreed to expedite the peace process by preparing a clear outline for army integration including the modality and number of combatants to be integrated.
A meeting of the three largest political parties in Baluwatar few days ago had formed a three-member taskforce including Dahal, Nepal and Paudel to finalise the army integration model and the number of combatants to be integrated.
This is the first time the three leaders have met since the formation of the taskforce. nepalnews.com
Wednesday, September 15, 2010
Thursday, September 9, 2010
Monday, December 7, 2009
Saturday, November 28, 2009
Nepali song
festive in Nepal traditionally begins with something religious and moves with spontaneous spirit into a pleasant family feast. This is because, for Nepali/s, relegion has always influenced and has been the core of Nepali culture.
Most of the festivals celebrated in Nepal are religious. However, they can be generally divided into four sections keeping in mind the main aspects of the festival emphasized
Subscribe to:
Posts (Atom)
You really want make money ?
What you like to Meet ?
What internet doing in modern age ?
What is money game or…..?
www.searchA2Zworld.blogspot.com
If you have the time and energy , just see the below link ↓
Nepali Comedy Show On TV




